थोरै पार्टी हुनु राम्रो : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा थोरै पार्टी हुँदा राम्रो हुने बताएका छन् । बुधबार राप्रपा महाधिवेशनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । 

‘तीनवटा पार्टी मिलेर एकता गर्नु भएको छ। यसका लागि धन्यवाद', राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा मंगलबार सम्बोधन गर्दै उनले भने, 'नेपालमा जति कम पार्टी भयो, त्यति राम्रो हो।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.