बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण

एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजारमा कोरोना संक्रमण देखिएको छ ।

सरकारले विहिबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जरलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाको कारणले ज्यान गएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.