राप्रपा महाधिवेशनको रौनक (तस्वीरमा )

काठमाडौं । भृकुटीमण्डपमा राप्रपाको एकताको महाधिवेशन तीन दिनदेखि चलिरहेको छ । शुक्रबार दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय दिइएको थियो । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनसहित उनीहरूको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.