थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


 काठमाडाैँ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा   गरिएको  परिक्षणमा कोरोना संक्रमितको संख्या २२० जना पुगेको छ । यसैगरि कोरोना संक्रमणबाट  थप ५ जनाले ज्यान गुमाएका छन भने ३९२ जना कोरोनामुक्त भएका छन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.