आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : सचिव भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सविच योगेश भट्टराईले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । 

सोमबार प्रेस चौतारी चितवनद्वारा पत्रकार भेटघाट कार्यक्रममा उनले सो बताएका हुन् । ताजा जनादेशका लागि चाँडै निर्वाचनमा जानुपर्ने भन्दै अबको प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच मात्रै हुने दाबी गरे । 

न्यायलयको छवि धूमिल भएको, सार्वजनिक खरिद ऐन संशोधन गरेर भ्रष्टाचारतर्फ उन्मुख भएको, प्रदेश सरकारहरू लगाम विनाका घोडाजस्तै हुन पुगेको उनको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.