ओलीलाई थापाको प्रश्न : एमाले प्रधानन्यायाधीशमाथि महाभियोग नलगाउने निष्कर्षमा पुगेको हो ?

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग एमाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउनुपर्ने अवस्थामा पुगेको हो भनी प्रश्न गरेका छन् । 

मंगलबार नेपाल बार एशोसिएसनको टोली प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै ओली निवास बालकोट पुगेका थापाले ओलीसँग सो प्रश्न गरेका हुन् । 

‘वर्तमान प्रधानन्यायाधीश होइन त्यस्ता छैनन् भन्ने लाग्छ कि, तपाईंसँग बढी सामिप्यता भएको नाताले‍…’ उनले भने, ‘हामीसँग त चियागफमा पनि भेट हुँदैन।’

सो क्रममा उनले विगतमा कतिपय मुद्दामा फरक भयौँ होला, तर हामी तपाईबाट आशा राखेको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.