काठमाडौं । नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली बोल्दा बोल्दै माइकको माइक बन्द भएको छ ।
ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति नेपाली कांग्रेस र हामी सबै सँगै मिलेर जाने भनेको के भनी प्रश्न गर्दैगर्दा माइकको बन्द भएको हो ।
‘ कसैलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पीर छ कसैकसैलाई, प्रचण्डको अभिव्यक्तिप्रति इंगित गर्दै ओलीले भने, ‘ म सुन्छु सँगै जानुपर्छ भनेको सुन्छु । सँगै जान्छु भनेको के चुनावसम्म कि पछिसम्म कि देश बनाउन सँगै जाने हो? देश बनाउन जाने क्रममा नेपाली कांग्रेसको साथमा नेकपा एमाले सँगै छ । हामी सरकारमा नभएर प्रतिपक्षमा छौँ । प्रतिपक्ष भनेको के संसदको अंग होइन ।’