प्रकाशमान सिँहकाे समूहबाट सुजाताले उपसभापति पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपसभापति पदमा उम्मेदवार दिने भएकी छन् ।

गिरिजापुत्री सुजाता कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिने भएकी हुन् ।

यसअघि सुजाता सभापतिको आकांक्षीको रुपमा अघि सरेकी थिइन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.