काठमाडौँ । नेपाली कांग्रेसकाे १४ महाधिवेशन अहिले मनोनयन चलिरहेकाे छ । सभापति देउवाले महामन्त्री शशांक काेइरालालाई आफ्नो टीमबाट उपसभापति उठ्न प्रस्ताव गरेका छन् ।
दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएका बुझिएकाे छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.