सभापति पदमा निधिले गरे उम्मेद्वारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापित विमलेन्द्र निधिले सभापति पदमा उम्मेद्वारी दर्ता गरेका छन् ।

यसअघि देउवा खेममा रहेका निधिले शनिबार राष्ट्रिय सभा गृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.