निधि पुगे मतदानस्थल, मतदान गरेर देउवा र सिंह बाहिरिए  

काठमाडौं । नेपाली कांग्रेस सभापतिका प्रतिस्पर्धी विमलेन्द्र निधि मतदानस्थल पुगेका छन् ।

उनी सभापति देउवा, शेखर कोइराला र प्रकाशमान सिंह पुगेको केही समय ढिला गरी मतदानस्थल पुगेका हुन् ।

भर्खरै मात्रै देउवा र सिंह मतदान गरेर बाहिरिएका छन् भने शेखर बाहिर बसेर मतदातासँग मत मागिरहेका छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.