अखिल क्रान्तिकारीले घोषणा गर्‍यो १९९ केन्द्रीय समिति सदस्य (सूचीसिहत)

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे भातृ संगठन अखिल क्रान्तिकारीले १९९ जना केन्द्रीय समिति घोषणा गरेकाे छ । अखिल क्रान्तिकारीले यही २०७८ असोज १४ गतेदेखि १८ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन आयाेजन गरेकाे थियो । सम्मेलनले अध्यक्षमा पञ्चा सिँहलाई मात्र निर्वाचित गरेर सम्मेलन समाप्त भएको थियो ।

सम्मेलनले केन्द्रीय पदाधिकारी र सदस्यसमेत निर्वाचित गर्न सकेकाे थिएन । करिव २ महिनापछि अखिल क्रान्तिकारीले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, केन्द्रीय आयोगका सदस्यहरु र केन्द्रीय प्रतिनिधिहरु चयन गरेकाे छ ।

पदाधिकारीकाे चयन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ र पार्टी फ्यक्सन इन्जार्ज हितमान शाक्यकाे संयुक्त बैठकले गरेकाे हाे । स‌ंगठनकी वर्तमान अध्यक्ष पञ्चा सिँहले मंसिर २७ गते विज्ञप्ति जारी गर्दै सदस्य विवरण सार्वजनिक गरेकी हुन् ।

सूची

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.