सभापतिको मतगणना राष्ट्रिय सभागृहमा हुने

काठमाडौ । नेपाली कांग्रेसको सभापतिको मतगणना राष्ट्रिय सभा गृहमा हुने भएको छ । अहिले ५ सय प्रतिनिधिको मतदान बाँकी छ । निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसर मतदान सकिएपछि सभापतिको मतगणना राति नै हुने नभएको हो । सभापतिबाहेकको पदाधिकारी र सदस्यको मतगणना भने पार्टी कार्यलय सानेपामा हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.