माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअ अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।

संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.