देउवाले गरे दोस्रो पटक मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दाेस्रो चरणको मतदान सुरु भएको छ । यतिबेला सभापतिमा प्रतिष्पर्धामा रहेका शेरबहादुर देउवाले मतदान गरेका छन् । मतदानकाे प्रारम्भमा नै देउवाले मतदान गरेका हुन् । उनको प्रतिष्पर्धामा शेखर कोइराला छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.