दोस्रो चरणको मतदान सुरु, प्रतिनिधिसमक्ष मत माग्दै देउवा

काठमाडौं । दोस्रो चरणको मतदान चलिरहँदा सभापतिका उम्मेद्वार शेर बहादुर देउवा भने मतदान स्थलमा मत मागिरहेका छन् ।

सभापति उम्मेद्वार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको समर्थन भएता पनि देउवामा हार्ने त्रास देखिएको छ । यसकारण पनि उनी मतदान स्थलमै बसेर प्रतिनिधिसमक्ष भोट मागिरहेका छन् ।

देउवा समर्थक कार्यकर्ताहरु देउवाका लागि मत माग्न लागि परेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.