२२ सय मत गणना, कस्ले कति पाए ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको मतगणनामा सभापतिका उम्मेद्वार शेर बहादुर देउवाले अग्रता लिएका छन् ।

२२ सय मत गन्दा देउवाले १३०३ मत प्राप्त गरेका छन् । यसैगरी अर्का सभापति उम्मेद्वार डा.शेखर कोइरालाले ८५३ मत प्राप्त गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.