काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको मतगणनामा सभापतिका उम्मेद्वार शेर बहादुर देउवाले अग्रता लिएका छन् ।
२९६३ मत गन्दा देउवाले १७८८ मत प्राप्त गरेका छन् । यसैगरी अर्का सभापति उम्मेद्वार डा.शेखर कोइरालाले ११५१ मत प्राप्त गरेका छन् ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.