एमाले मनोनित केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेले मनोनीत ४४ सदस्यलाई शपथग्रहण गराएको छ ।

बुधबार तुल्सीलाल स्मृति भवनमा यसअघि मनोनीत ४४ सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् ।

केही दिनअघि एमालेले विधानबमोजिम १० प्रतिशत केन्द्रीय सदस्य थप गर्ने व्यवस्थाबमोजिम ४४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.