कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका  जानकारीअनुसार तीन ठाउँमा मतगणना हुनेछ ।

उपसभापतिको मत परिणाम आजै सार्वजनिक हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.