महामन्त्री मतगणना : ३ सय ८९ मतसहित गगनको अग्रता कायम

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गगन थापाले महामन्त्रीका अग्रता बढाइरहेका छन् । अहिले ६ सय मत गणना हुँदा गगन थापाले ३ सय १८ मत प्राप्त गरेका छन् । विश्व प्रकाश शर्मा २ सय ३१, प्रदिप पौडेल २ सय ६, प्रकाशशरण महत २ सय १ र  मिनेन्द्र रिजालले १ सय १ मत प्राप्त गरेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.