ललितपुर हरिसिद्धिबासी ठेकेदारले सडक नबनाएको भन्दै आन्दोलित (फोटोफिचर)
क्विक नेपाल
२०७८ पौष १,बिहिवार ११ : १८ AM
7.6k
Shares
काठमाडौं । ठेकेदारले सडक बनाएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीय बासी आन्दोलित भएका छन् । मंसिरको पहिलो हप्तामा सडक बन्द गरेर स्थानीयबासी आन्दोलित भएपछि २५ गतेभित्र सडक बनाउने सम्झौता गरेर फरार भएको भन्दै स्थानीयबासी २ दिनदेखि सडक बन्द नै गरेरप्रर्दशनमा उत्रेका छन् ।