महामन्त्री मतगणना : ९ सय मत गन्दा गगनको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गगन थापाले महामन्त्रीका अग्रता बढाइरहेका छन् । ९ सय मत गणना गगन थापा ५७५ जना विश्वप्रकाश शर्मा ३४१ मत प्राप्त गरेका छन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.