काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गगन थापाले महामन्त्रीका अग्रता बढाइरहेका छन् । १२ सय मत गणना गगन थापा ७५६ मत प्राप्त गरेका छन् । प्रकाशशरण महतले ३८९, प्रदिप पौडैलले ३६९, मिनेन्द्र रिजालले २२३ र विश्वप्रकाश शर्मा ४९० मत प्राप्त गरेका छन् । महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी थिए ।