काठमाडौँ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा महामन्त्री पराजित हुने पक्का भएका रक्षामन्त्रीसमेत रहेका मिनेन्द्र रिजालले पदबाट राजीनामा घोषणा गर्न ४ बजे पत्रकार सम्मेलन गर्दै छन् । उनले महामन्त्रीमा हार्ने पक्का भएपछि उनले राजीनामा घोषणा गरेका थिए । ४३२० मत गन्दा मिनेन्द्र रिजालले ६०३ मत मात्र प्राप्त गरेका छन् ।