नयाँ बानेश्वरस्थित इन्द्रेणी होटलमा आगलागी

काठमाडौँ । काठमाडौँकाे नयाँ बानेश्वरमा रहेको इन्द्रेणी होटलमा आगलागी भएको छ । आगलागी नियन्त्रणामा लिने प्रयास भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि दमकल घटनास्थलमा आइपुगेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.