काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने भएका छन ।
६ पुसमा कपिलबस्तु जान लागेका ओली ८ गते जगन्नाथपुर, पर्सा जान लागेका हुन् ।
एमाले स्थायी कमिटी सदस्य प्रभ साहकाअनुसार ८ गते ओलीले जनसभाका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।
Quicknepal Building, Tinkune-32, Kathmandu
News : 01-5104764/9851228755
Email : [email protected]
Advertisement : 9851174284
सन्चार रजिष्ट्रार्: ००२१२/०८०-०८१
© 2021 Quicknepal.com | All Rights Reserved.