थप २३६ जनामा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयले थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

११ हजार २ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी मन्त्रालयले सोही अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको जनाएको छ भने थप २७२ जना कोरोनामुक्त भएका छन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.