काठमाडौं । प्रदेश १ सरकारले क्षेत्रगत र नीतिगत प्राथमिकतालाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश-१ सरकारले सार्वजनिक गरेको सो कार्यक्रममा आगामी चैत्र मसान्तभित्र कोभिडविरुद्ध निःशुल्क खोप लगाउने, प्रदेशको नामकरणलाई उच्च प्राथमिकता दिनेलगायत विषय समेटिएको छ।
यस्तो छ, न्यूनतम तथा साझा कार्यक्रम