नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी कमिटीको अध्यक्षमा खत्री चयन

उदयपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी गाउँपालिका कमिटीको दोश्रो अधिवेशनले श्यामबहादुर खत्रीलाई अध्यक्ष चयन गरेको छ । महाधिवेशनले खत्रीको अध्यक्षतामा २२ सदस्य नयाँ कार्य समिति पनि चयन गरेको छ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.