नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

सिमकोट ।  हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी भएका छन् । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन्...


© 2021 Quicknepal.com  |  All Rights Reserved.