प्रेस सेनानी पत्रकार पोखरेलको निधन

बुटवल ।  बरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको छ। लुम्विनी प्रदेशलाई केन्द्रमा राखेर बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो। ...


© 2021 Quicknepal.com  |  All Rights Reserved.