माओवादी महाधिवेशन : खस आर्य महिला कोटाबाट केन्द्रीय सदस्यमा को-को भए मनोनीत ?

काठमाडौं । नेकपा माओवादीमा खस आर्यतर्फबाट २५ महिला चयन भएका छन् । 

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २५ महिलालाई खस आर्यबाट केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । 

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गा बेल्बासे, देवि खड्का, धर्मशिला चापागाईं, दामा शर्मा, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, लक्ष्मी न्यौपाने, कुन्ती जोशी, समिता कार्की, टीका बुढाथोकी, गोमा कुँवर कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा, मुक्ति चौलागाईं छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.