माओवादी केन्द्रको बैठक पुस २५ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको । पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो। 

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ । उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादी केन्द्रले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.