बालुवाटार जग्गा प्रकरणमा  जोडिएका दुई जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते प्रकरणमा पूर्व मन्त्री गच्छदार र अख्तियारका पूर्व प्रमुख  आयुक्तदिप बस्नेतविरुद्ध नेपाल प्रहरीको केन्द्रिय अन्सन्धान व्युरोले प्रक्राउ पुर्जी  जारी गरेको छ 


 काठमाडौं जिल्ला अदालतले ३ सय बढीलाई पक्राउको  अनुमति दिएकोमा  दुई जना सहित तत्कालीन  कतिपय मन्त्रीहरुसहित  सचिवहरु  पनि सुचीका  परेका छन । 
 पहिला पनि अख्तियारले  उनीहरुविरुद्ध भ्रष्टाचारविरुद्धको  मुद्दा दर्ता गरेको थियो  ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.