अध्यक्ष ओलीद्वारा एकसाथ ६३ जिल्ला अधिवेशन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‍ओलीले नेकपा एमले जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । 

शुक्रबार काठमाडौंबाट केपी शर्मा ओलीले भर्चुवलमाध्यमबाट देशभर एकैचोटि उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको सफलताको शुभकामना दिएका छन् ।   

त्यसैगरी, महासचिव शंकर पोखरेलले मौसमका कारण केही जिल्लामा अधिवेशन हुन नसकेको बताउँदै ६३ जिल्लामा एकैसाथ जिल्ला अधिवेशन उद्घाटन भइरहेको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.