नेकपा एमाले जिल्ला अधिवेशन : नुवाकोटले यसरी, छुट्यायो क्लस्टर र भूगोल

काठमाडौं । नेकपा एमाले नुवाकोट जिल्ला अधिवेशनका क्रममा निर्वाचन प्रक्रिया सुरु भएको छ ।

सहमतिबाट जिल्ला कमिटी चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

शनिबार अध्यक्ष ओलीले एकैसाथ जिल्ला ६३ जिल्ला अधिवेशनको उद्घाटन सुरु गरेका थिए ।

नुवाकोटले यसरी, छुट्यायो क्लस्टर र भूगोल

270682110_1070049653844864_1257577710000998864_n.jpg

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.