काठमाडौं । नेकपा (एमाले) को नुवाकोट अध्यक्षमा बद्री मैनाली सर्वसम्मत चयन भएका छन् ।
सातौँ जिल्ला अधिवेशनको क्रममा उनी र उनको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएका हुन् ।
उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य चयन भएका छन् ।
मैनाली १० बुँदे सहमतिअनुसार यसअघि पनि एमाले अध्यक्ष नै थिए ।