ओमिक्रोन नियन्त्रणका लागि सरकाले जारी गर्‍यो ३६ बुँदे आदेश

काठमाडौं । ओमिक्रोन भाइरस नियन्त्रणका लागि सरकारले ३६ बुँदे आदेश जारी गरेको छ। 

पछिल्लो मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सो आदेश जारी गरेको हो । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.