न्यायालय विवादपछि राणाले राखे पहिलोपटक फुलकोर्ट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्चमा फूलकोर्ट बैठक राखेका छन् । 

न्यायालय सुद्धीकरणको माग गर्दै कानुन व्यवसायीको आन्दोलनपछि उनले सो बैठक राखेका हुन् । 

यसअघि प्रधानन्यायाधीशविरुद्ध आन्दोलित सबै न्यायाधीश फुलकोर्टमा सहभागी भए ।

कोरोनाको महामारीबीच न्याय प्रशासनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा राणाले फुलकोर्ट राखेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.