काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई पेशा व्यपार नबनाएर सेवाका रुपमा लिन आग्रह गरेका छन् ।
बुधबार झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
सो क्रममा उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए ।