गठबन्धनको प्रभाव : कातिकमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री शाहीले दिन सकेनन अझै मन्त्रिपरिषद्लाई पूर्णता

काठमाडौं । सत्ता गठबन्धनमा आन्तरिक विवाद हुँदा कर्णाली प्रदेशमा पाँच मन्त्रालयमा मन्त्रालय रिक्त हुन सकेको छैन । 

कर्णाली प्रदेशको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रले चार मन्त्रालयमा दाबी गरेपछि मन्त्रालयले मन्त्री पाउन नसकेको हो । 

मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.