अध्यक्ष सिके राउतको ज्यान लिने पूर्वमन्त्री यादवको चेतावनी  

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको ज्यान लिने धम्की दिएकी छन् ।

बलिदानी दिवस मनाउन गौर पुगेकी उनले सो बताएकी हुन् ।

गौर जाने क्रममा उनलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताले बाटो छेकेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.