राजधानीमा जाडो बढेपछि आगो ताप्नेको ताँती (फोटोफिचर)

 काठमाडौं । शनीवार  विहानैदेखि मौसममा बदली आएपछि दिनभर चिसो बढिरहेको छ ।  ।  चिसो  बढेपछि मौसम परिवर्तन देखिएको छ । सडकमा बस्नेहरुले जाडो कटाउनलाई भए पनि आगो तापिरहेका छन । सडकमा बस कुर्ने देखिलिएर आफ्नो पेशा व्यावसायमा व्यस्त देखिएकाहरु चिसोको समयमा आगो तापेर   बसिरहेका छन ।

बजार सुनसान छ । आज देखि बजारमा सवारीसाधन माथी जोर विजोर प्रणाली लागु  गरिएको छ ।  बजार पसलमा बस्नेहरु पनि आगो तापिरहेका छन ।

Untitled-184385438.jpg यस  अवस्थामा राजधानीका चोक चोकमा आगो ताप्नेहरु युवा युवतीहरु तथा बुढापाकाहरु  प्रशस्तै भेटिएका थिए ।  प्रहरीले चोक  चोकमा बसेर सवारी साधन चेकजाँचमा विशेष ध्यान पु¥याएको छ ।

Untitled-134898534.jpgDSC_7473.jpgDSC_7570.jpg

Untitled-1.jpg

DSC_7558.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.