गठबन्धन स्थानीय चुनाव नगर्न लागि परेको छ : एमाले अध्यक्ष ओली (विज्ञप्तिसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र  गठबननले विभिन्न बाहनामा स्थानीय तहको निर्वाचन धकेल्न बाहना बाजी गरेको आरोप लगाएका छन् ।

आइतबार अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै पाँच दल र सरकारमाथि अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.