प्रदेश-१ नेकपा एमालेले फ्लोर क्रस गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा फ्लोर क्रस गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ ।

बुधबार भएको निर्वाचनमा आफ्ना सांसदले फ्लोर क्रस गरेपछि बिहीबार प्रदेश-१ एमाले कार्यालयले बुधबार फ्लोर क्रस गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने जानकारी दिएको हो । 

बुधबार भएको निर्वाचनमा नेकपा एमालेका सांसदले फ्लोर क्रस गर्दा नेकपा एमालेका सांसद गुरु बराल पराजित भएका छन् ।

UMl final 2 .jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.