काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हटाइँदै

काठमाडौं ।  केही दिनयता काठमाडौं उपत्यकामा कार्यान्वयनमा आएको जोर बिजोर प्रणाली हटाउने तयारी भइरहेको छ।

जोर-बिजोर प्रणाली कार्यान्वयनप्रति असन्तुष्टि बढेपछि सो प्रणाली हटाउन लागिएको हो । 

तीन जिल्लाका सिडियोको बैठकले यो प्रणाली हटाउन लागेको हो । केही बेरमा उपत्यकाका तीन सिडयोहरुको संयुक्त बैठक बस्दै छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.