काठमाडौं । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राज्य व्यवस्थालाई नै असफलतातपर्फ लैजाने प्रयास भइरहेको बताएका छन् ।
शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा नेता पौडेलले यस्तो बताएका हुन् ।
तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनीसमेत उनले दिएका छन् ।