काठमाडौं । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले भक्तपुरमा प्रदर्शन गरेको छ।
आइतबार जिल्ला कमिटीले स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर्’ भन्ने मूल नाराका साथ प्रदर्शन गरेको हो ।
यसका अलवा प्रदर्शनकारीले रेणु यादवलाई बर्खास्त गर् पेट्रोलियम पदार्थममा गरिएको मूल्य वृद्धि फिर्ता गर्, लिपुलेक, कालापानी र लिम्पियाधुरा भूमि फिर्ता गरजस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शन भक्तपुर सल्लाघारीमा भएको थियो ।

