राष्ट्रिय वाणिज्य बैंकका २१ जना वरिष्ठ प्रबन्धकमा बढुवा
क्विक नेपाल
२०७८ माघ १९,बुधवार ११ : २४ AM
7.2k
Shares
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।